सरकारी जागीर खान लक्ष्य बोकेको सचितानन्दले नागरिकता नभएर लोकसेवाकाे तयारी गर्ने नगर्ने अन्योलमा छन् । उनको रुचि नेपाल पुलिसको प्राविधिकतर्फको जागीरमा पनि छ । त्यसमा आवेदन दिने एउटा मौका उनले गुमाइसके । स्थानीय सरकारले युवाहरूको उद्यमशीलतालाई विकास तथा प्रोत्साहन गर्न सञ्चालन गर्ने शिपमूलक कार्यक्रममा पनि सहभागी हुनबाट उनी बञ्चित छन् ।
Home
Accountability and Good Governance, Youth Collectiveनागरिकता अभावमा विद्यार्थीको सपनाहरु कसरी धमिलिँदै छ ?
नागरिकता अभावमा विद्यार्थीको सपनाहरु कसरी धमिलिँदै छ ?
Tanneri Chaso
Nagarjun-04 Sitapaila, Kathmandu, Nepal
Email: tanneri@tannerichaso.net
Phone: 9813641601