If you have any feedback or suggestion please let us know through this e-mail: tanneri@tanerichaso.net !

Tag: दोलखा

विनाशकारी भूकम्प, सम्झनाका कुराहरु

-अर्जुन दाहाल, दोलखा ।
२०७२ साल सुरुदेखि नै व्यस्त दैनिकीमा थियो । महिनाको सुरुवातमै मातापिताको मुक्तिनाथ जाने ईच्छा पुरा गर्न म सँगै लागेको थिएँ २ गते । मुक्तिनाथबाट फर्कदा तन्नेरी चासोको बैठक थियो नगरकोटमा ८ गतेदेखि । तन्नेरी चासोको बैठकपछि लगत्तै धुलिखेलमा संघियताका बारे संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम (युएनडिपि)को छलफलका साथै नेपाल युवा संस्था सञ्जाल (आयोन)को बैठक थियो १३ गतेबाट ।

Learn More

समयमै संविधानका जारी गर्न मैनबत्ती प्रज्वलन

अर्जुन अपवाद/दोलखा माघ ८ मै संविधान जारी गर्नका लागि दोलखा सदरमुकाम चरिकोटमा शनिवार मैनतबत्ती प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ । जवाफदेहिताका लागि गौरीशंकर समूह र सहभागीमुलक ग्रामिण विकास कार्यक्रम (PRDP)ले कार्यक्रमको आयोजना गरेको हो । सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा…

Learn More