पटक पटक उठ्ने नागरिकता सम्बन्धि विवाद के हुन् त ? सरकारले ल्याएको अध्यादेशमा के छ ? संसदमा प्रस्तावित विधेयकका प्रावधान के छन् ? र अध्यादेश अनुसार नागरिकता वितरण गर्न रोक्ने सर्वोच्चको अन्तरिम आदेशमा के भनिएको छ ? भन्ने बारे हामीले यो भिडीयो चर्चा गरेका छौं ।
Last modified: August 5, 2021