परिवारमा एक मात्र कमाउने व्यक्ति उनको बुवा बेलाबेला बिरामी परिरहन्छन् । बुवा बुढो हुँदै गएको र जेठो छोराको नाताले घरको खर्च धान्ने जिम्मेवारी बिस्तारै आफ्नो काँधमा सर्दै गरेको रोहित महसुस गर्छन् ।
June 24, 2022| Accountability and Good Governance, Youth Collective| nabin
Audio Video Series Stories of Common Man
Last modified: March 20, 2025