सरकारी जागीर खान लक्ष्य बोकेको सचितानन्दले नागरिकता नभएर लोकसेवाकाे तयारी गर्ने नगर्ने अन्योलमा छन् । उनको रुचि नेपाल पुलिसको प्राविधिकतर्फको जागीरमा पनि छ । त्यसमा आवेदन दिने एउटा मौका उनले गुमाइसके । स्थानीय सरकारले युवाहरूको उद्यमशीलतालाई विकास तथा प्रोत्साहन गर्न सञ्चालन गर्ने शिपमूलक कार्यक्रममा पनि सहभागी हुनबाट उनी बञ्चित छन् ।
March 26, 2022| Accountability and Good Governance, Youth Collective| nabin
Audio Video Series Stories of Common Man
Last modified: March 20, 2025