Elections|

निर्वाचन आयोगले राखेको तथ्यांकअनुसार नेपालमा स्थानीय निर्वाचनको इतिहास वि.सं. २००४ साल देखि सुरु भएको छ । काठमाडौं म्युनिसिपालिटीको नाममा वि.सं.२००४ जेठमा निर्वाचन भएको थियो भने वि.सं. २००७ सालमा प्रजातन्त्रको प्राप्ती पछि वि.सं. २०१० मा काठमाडौं नगरपालिकाको निर्वाचन भएको इतिहास छ ।

Comments are closed.

Close Search Window